Saturday, June 6, 2026

मधेश

भिमफेदीमा बस दुर्घटना ४० जना घाइते :

जनकपुरतर्फ जादै गरेकोना.३. ख २७२३ नं. कोयात्रु बाहक बस भिमफेदीगापा-६ गोल्पिङ्गमा ब्रेकफेल भएर सडकबाट २०मिटर तल खस्दा ४५ जनायात्रु मध्ये ४० जना घाइतेभएका छन्...

पर्सा सशस्त्र प्रहरीले बरामद गर्‍यो २१ लाखको कपडा :

बिरगंज पर्सा सशस्त्र प्रहरीबल नेपाल नम्बर १३ गणहेडक्वार्टर पर्साबाटखटिएको टोलीले भन्सारछली गरेर गोदाममाराखेको २१ लाख २१हजार ८०० मूल्यबराबरको लत्ता कपडापक्राउ गरेको छ। सशस्त्र प्रहरीले पर्साको...

बारा जिल्लामा सुरुभएका छन् तस्करी :

बारा जिल्लाकाे पिपरपातीस्थित सशस्त्र प्रहरी बलकाेसंरक्षणमा बैरिया नाकाहनुमान मन्दिर नजिकैबाटदिउँसो नै खुलेयामतस्करी भैरहेको छ। सशस्त्र प्रहरीले स्थानीय प्रदिप यादवलाई कपडा तस्करी गर्ने लाइन दिएका छन्...

सप्तरीको राजविराजमा गाँजासहित दुई जना पक्राउ :

सप्तरी प्रहरीले भारतीयनम्बरको स्कर्पियोबाटएक सय २० किलो लागूऔषध गाँजापक्राउ गरेको छ । कञ्चनरूप-७ स्थित प्रहरीचौकी धरमपुरको चेक प्वाइन्टमा खटिएको नेपालप्रहरीको टोलीले फत्तेपुरदेखिकञ्चनपुर तर्फ आउँदैगरेको सेतो...

बाराजिल्लाकाे कबहि गोठबाट तस्करी सुरु छन् :

बारा जिल्लाकाे कबहि गोठ देखि तेलकुवाको बाटोहुदै दिउँसो नै खुलेयाम तस्करी भैरहेको छ । बिओपि गोलागंजका सशस्त्र प्रहरी बिऔपि प्रमुखको इसारामा तस्करी सुरु छन् । कबहि...
spot_img

लोकप्रिय