प्रेमचन्द्र झाराैतहट : रौतहटको गाैर नगरपालिकाका प्रमुख शम्भु साहले प्रादेशिक अस्पतालमा अश्लील गीतमा नृत्य गराउनेमाथि कारबाही गराउन माग गरेका छन् ।
नेकपा एकीकृत समाजवादी पार्टीको...
जिल्ला प्रहरी कार्यालय पर्सालेएकै दिनमा दशजना फरार प्रतिवादीहरूलाई पक्राउगरेका छन् ।पर्सा जिल्लाका विभिन्न ठाउँबाट‘सर्चको अभियानअन्तर्गतप्रहरीले एकै दिनमा दश जनालाई पक्राउ गरेको छ ।
पर्सा जिल्ला...
जिल्ला बाराबारा प्रहरीले नियन्त्रणमा लियो २ लाख ५९ हजार बराबरको चिनि ।
बारा प्रहरीले छापामारी कलैया बाट २ लाख ५९ हजार बराबरको चिनि नियन्त्रणमा लिएको...
जिल्ला प्रहरी कार्यालय रौतहटले दुई दिनको अवधिमा १३ जना फरार प्रतिवादीहरूलाईपक्राउ गरेका छन् ।
जिल्ला अदालत गौर र जिल्ला प्रशासन कार्यालय रौतहटबाट अभद्र व्यवहार, चोरी,...