Thursday, June 4, 2026

मधेश

कैलालीबाट १६ किलो लागुऔषधसहित बझाङकी मंगलीदेवी पक्राउ ।

पर्सा, ९ भद्रौकैलालीबाट लागुऔषधसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बझाङको बुंगल नगरपालिका वडा नम्बर २ दहबगरकी ४५ वर्षीया मंगलीदेवी धामी रहेकी छन्...

सीमामा खटिने प्रहरी नै आईजीपी हो, राजश्व चुहावट नियन्त्रण गर्नू:

पर्सा, ८ भद्रौसशस्त्र आईजीपीअर्याल । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा क्षेत्रमा खटिएका प्रत्येक सुरक्षाकर्मीको संगठन प्रमुख (आइजीपी) सरह जिम्मेवारीभएको बताएताउनुभएको छ । सशस्त्र प्रहरी बल...

अवैध रुपमा भन्सार छली ल्याउदैगरेको तस्करीको सामान रौतहटमा बरामद ।

पर्सा, ८ भद्रौजिल्ला प्रहरी कार्यालय रौतहटरौतहटको गौरबाट खटिएको गस्तीमाप्रहरी टोलीले विभिन्न स्थानहरुबाट अबैध रुपमा भारतबाट भन्सार छलीचोरी पैठारी गरीनेपाल तर्फ ल्याउदै गरेको अवस्थामापक्राउ । साईकल...

वीरगंज महानगरको भ्रष्टाचार विरुद्ध शिक्षक महासंघको पत्रकार सम्मेलन,

पर्सा, ८ भद्रौदरबन्दी मिलान खारेज नगरे आन्दोलन गर्ने चेतावनीवीरगंज सिटीशनिबार, भदौ ८, २०८१ नेपाल शिक्षक महासंघ पर्साले वीरगंज महानगरपालिकामा व्याप्त भ्रष्टाचारविरुद्ध पत्रकार सम्मेलन गरेको छ...

जनताको काम बन्द बिरगंजका मेयर सिंह सिंगापुरमा ।

पर्सा, ८ भद्रौपर्साका वीरगन्ज ।कम्प्युटर अपरेटरले पारिश्रमिक नपाउँदा वीरगन्ज महानगरपालिका वडा नं। १५ मा सेवाहरु ठप्प भएको छ । वडा कार्यालयमा कार्यरत कम्प्युटर अपरेटरको पारिश्रमिक...
spot_img

लोकप्रिय