Tuesday, June 2, 2026

गण्डकी

पोखरामा डीएनए प्रयोगशाला राख्ने प्रहरीको तयारी:-

गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ ।प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा अपराध अनुसन्धान विभागका प्रमुख तथा एआईजी...

बेलुन विस्फोट घटनाबारे छानबिन गर्न समिति गठन:-

गृहमन्त्री रमेश लेखकले पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोटको विषय छानबिन गर्न आठ सदस्यीय छानबिन समिति गठन गर्नुभएको छ...

आगोको लप्काले हावा भरेको बेलुन फुट्दा दुर्गघटनामा परेर घाईते भएको अर्थमन्त्री पौडेल र कास्कीको पोखराका मेयर आचार्यलाई हेलिकप्टरबाट ल्याइ काठमाडौंको किर्तीपुर अस्पतालमा उपचारहुँदै छ...

उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइएको हो । पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने...

आगोको लप्काले हावा भरेको बेलुन फुट्दा दुर्घटना:-

आगोको लप्काले हावा भरेको बेलुन फुट्दा दुर्गघटनामा परेर घाईते भएकोअर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यलाई हेलिकप्टरबाट काठमाडौं किर्तीपुर अस्पतालमा उपचारहुँदै छ । उपप्रधान एवं अर्थमन्त्री...

कास्कीमा अन्तरक्रिया छलफल कार्यक्रम सम्पन्न:-

जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा कास्की जिल्लामा रहेका सुधार केन्द्र तथा पुनस्थापना केन्द्रका पदाधिकारीहरुसंग यस कार्यालयका प्रमुख प्रहरी (उपरीक्षक) श्याम बाबु ओलियाज्यूले अन्तरक्रिया तथा...
spot_img

लोकप्रिय