Tuesday, June 2, 2026

गण्डकी

रविलामिछानेको तस्बिर सर्वजनिक छानबिन गर्न समिति गठन

कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक भएको घटनाबारे छानबिन गर्न समिति गठन भएको छ ।प्रहरी प्रधान कार्यालयले गण्डकी प्रदेश तालिम...

चोरी र लुटपाटको आरोपमा तीन जना पक्राउ:

जिल्ला कास्कीको पोखरामा लुटपाटमासंलग्न रहेको आरोपमा तीनजना पक्राउपरेका छन् । पक्राउ पर्नेमा तनहुँरिसिंङका ३७ वर्षका मोहन भन्ने मधु सिंङ थापा मगर,बाग्लुङ बाङ्गादोबानका३८ वर्षका प्रकाश थापा,...

जिल्ला प्रहरी कार्यालय कास्कीले :

आफ्नो हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेकोतस्बिर सार्वजनिक गर्ने व्यक्तिलाई कानुनी कारबाही गर्नेबताएको छ।जिल्ला प्रहरी कार्यालयकास्कीले विज्ञप्ति जारी गर्दै लामिछानेको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही...

भोलाबहादुर रावलगण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण;

प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भई आउनु भएका प्रहरी नायव महानिरीक्षक भोला बहादुर रावलले गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहणगर्नुभएको छ ।गण्डकी प्रदेश प्रहरी...

रविलाई थप चारदिन हिरासतमा राख्नअनुमति?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चार दिन हिरासतमा राख्न अदालतले अनुमतिदिएको छ ।कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले मंगलबार लामिछानेलाई थप चार...
spot_img

लोकप्रिय