Thursday, October 9, 2025

बागमती

अविरल वर्षा रोकिएपछि काठमाडौं उपत्यकाको आकाश खुल्न थालेको छ ।

अहिले उपत्यकामा आंशिकरूपमा घाम लागेको छ । नदीहरूमा पानीको सतह पनि घटेको छ । वर्षा रोकिएसँगै उपत्यकाका सडकहरूमा सवारीसाधन चल्न थालेका छन् ।

सिडिओ र सुरक्षा प्रमुख २४ घण्टा कार्यालयमै बस्न गृहको निर्देशन:-

लगातार परेको वर्षासँगै बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र सुरक्षा निकायका प्रमुखहरुलाई २४ सै...

काठमाडौंको सुकुम्वासी बस्ती डुबानमा परेको छ:-

देशमा अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका केही बस्ती डुबानमा पर्न थालेका छन् । विशेषगरी, वाग्मती किनारका सुकुम्वासी बस्तीहरू डुबानमा परिरहेका छन् । डुबानको जोखिम...

पूर्वानुमान महाशाखाद्वारा काठमाडौंसहित २० जिल्लामा‘रेड अलर्ट’जारी:-

पूर्वानुमान महाशाखाले आज (शनिबार) बिहान काठमाडौंसहित मुलुकका २० जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको छ ।महाशाखाले काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सुनसरी, उदयपुर, सप्तरी, सिराहा,...

पाँचथरको तामोर नदी किनारमा यात्रु बस दुर्घटना:-

पाँचथरको कार्तिके नजिकै तमोर नदी किनारमा आज बिहान गाडी दुर्घटना भएको बताइएको छ । प्रत्यक्षदर्शीहरुका अनुसार, सडकबाट गाडी खसेपछि घटनास्थलमा ठूलो संख्यामा स्थानीयहरु भेला...
spot_img

लोकप्रिय