यस्तो छ धार्मिक विश्वासमिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ ।चार दिनसम्म विभिन्नविधि गर्दै मनाइने छठपर्व आजदेखि तराईको महोत्तरी,...
जिल्ला सर्लाहीसर्लाहीको पोखरीमा कार खसेर डुबेका दुईजना पुरुष मृत भेटिएका छन् ।
तिब्र गतिका कारण पोखरीमा खसेर डुबेको कारबाट उनीहरुको शव निकालिएको हो ।गौशाला नगरपालिका–१०...
गोविन्द केसी
सुर्खेत बसपार्कबाट छुटेका गाडीहरू हुन् या नेपालगन्ज, दैलेखबाट सुर्खेत आएका हुन्। हिजोआज सबै गाडीहरूले सिट क्षमताभन्दा धन्दा दोब्बर यात्रुहरू प्रहरीको अगाडीबाट चढाएर लैजाने...
सर्लाहीको गडैता बजारबाट प्रहरीले पेस्तोल र नक्कली नोट सहित दुई जनालाई पक्राउ गरेका छन् ।
सर्लाहीको गोडैता नगरपालिका-१२ बाट नलकटुवा पेस्तोल १ थान, सोही पेस्तोलमा...
नेपालीहरूको ठुलो चाड तिहार सकिएसँगै पर्साका बिरगञजमा छठपर्वको तयारी शुरू भएको छ ।
वीरगंजको घड़ीअर्वा पोखरीलाई दुलही जस्तै सजाउदैँ गरेको ।तस्बिर : वीरगंज ।