वीरगन्जका जाइका बिर्यानी र ताज बिर्यानी हाउसमा सडेको मासुबाट बिर्यानी बनाएर बेच्ने गरेको भेटिएको छ ।वीरगन्जको बिर्यानी हाउसका होटलहरुले कुखुराको मासु सडेकोबिक्री गर्दै आएको...
जिल्ला सप्तरी राजविराज नगरपालिका वडा नं. ७ जिल्ला प्रहरी कार्यालय सप्तरीको सभाहलमा जिल्ला प्रहरी कार्यालय सप्तरीका कार्यालय प्रमुखप्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा , प्रहरी नायवउपरीक्षक...
उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पतालमा भर्ना भएका छन् ।स्वास्थ्यमा समस्या देखिएपछि उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका हुन् ।हर्नियाको शल्यक्रियाका निम्ति उनी मङ्गलबार साँझ...