Saturday, June 6, 2026

मधेश

पेस्तोल गोलीसहित राैतहटका यादव पक्राउ :

राैतहट प्रहरीले पेस्तोल गोली र मैग्जिनसहित भोलाराय यादवलाई प्रहरीले पक्राउ गरेको छन् ।

पेस्तोल गोली मैग्जीनसहित यादव पक्राउ :

राैतहट प्रहरीले पेस्तोल गोली र मैग्जिनसहित भोलाराय यादवलाई प्रहरीले पक्राउ गरेको छन् । प्रहरी गस्ती टोलीले जिल्ला रौतहट देवाही गोनाही न.पा. वडा नं.६ कर्कच स्थित...

कटहरिया दंगल कुस्तीामा नेपाली पहलवानले भारतिय पहलवानलाई हराए :

नेपाल पुलिस कल्बका पहलवान त्रीलोकी यादवलेनई दिल्लीका पहलवानओम कारलाई हराएका छन् । नेपाल पुलिस क्लबसँग आबद्ध रहेको पहलवानत्रीलोकी यादवलेभारतको राजधानी दिल्लीकानामुद ओमकारलाई पराजित गरेका छन्...

लागु औषधसहित महाको ठग पक्राउरौतहट ।

आफूलाई जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपीको घुमुवा सादा पोसाकको प्रहरी बताएरविभिन्न ठाउँमा पैसा उठाउँदै आएका एक जनालाई प्रहरीले लागु औषध सहित पक्राउ गरेकाछन्...

पर्साका गाउँ पालिका अध्यक्षका बुवा अफिमसहित पक्राउ :

पर्सा प्रहरीले कालिकामाइ गाउँपालिका अध्यक्षका बुवालाई लागु औषध अफिमसहित पक्राउ गरेको छ । गाउँपालिका अध्यक्ष वशिष्ठ कुमार गुप्ताका बुवा सुरेश कलवार शनिबार बिहान वीरगन्जबाट...
spot_img

लोकप्रिय