बिजयादशमीको शुभ अवसर मा पर्साको धोबिनी गाउँपालिकाकोवडा नं ४लंगडी मा रहेकोछिपहरमाई स्थान नजिककुस्ती प्रतियोगितासम्पन्न ।यो कुस्ती को उद्घाटननेकपा एमाले पार्टीका केन्द्रीय सदस्य जालिममियाँ गरेका...
पर्सा प्रहरीले पनि चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागुगरेको छ ।नेपाल–भारत सीमा नाकामा पर्नेपर्ने पर्सामा चाडपर्वको बेला बढ्न सक्ने आपराधिक गतिविधिलाई नियन्त्रण गर्न करिब...
पर्साका मुस्लिम मदरसा बरकतुल उलुमामा तीन जना विद्यार्थीहरूले हाफिजे कुरआन बनेका छन् ।
यो विशेष अवसरलाई पर्सा मदरसाले धार्मिक महत्त्वपूर्ण मान्दै आज एक भव्य कार्यक्रमको...