Friday, June 5, 2026

मधेश

चाडपर्व सुरक्षा योजनादशैं तिहार र छठ पर्वभरि ।

चाडपर्व अवधिमा बिशेषप्रहरी परिचालनजिल्ला प्रहरी कार्यालय पर्सा ।पर्सा प्रहरीले दशैं, तिहार, र छठ पर्वको बिशेष सुरक्षा योजना बनाएका छन् । नेपाल प्रहरी पर्साका प्रमुख प्रहरी...

बाराको मटिअर्वासिमा नाकाबाट सशस्त्र प्रहरीले दिए तस्करी लाइन :

बाराको मटिअर्वामासशस्त्र प्रहरीले नै गराउँछ तस्करी,डीएसपी बिदुर भट्टराईको निर्देशनपछि सिपाही-हवलदार डिउटी खर्च उठाउनमा छन् व्यस्त चाडपर्व आएसँगै बाराको मटिअर्वा सिमानाकाबाट अवैध रुपमा तस्करी मौलाएका छन्...

परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम :

परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रमजिल्ला प्रहरी कार्यालय सप्तरीको सभाहल स्थितजिल्ला प्रहरी कार्यालयसप्तरीको प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्रखतिवडाको अध्यक्षयतामाजिल्ला स्थित पत्रकारहरुलाई भेला गराईपरिचय तथा भेटघाट कार्यक्रम सम्पन्न...

सुरक्षा योजना चाडपर्व अवधिमा ६ हजार ४ सय प्रहरी परिचालन :

मधेस प्रदेश प्रहरी कार्यालयले मधेस प्रदेशका८ जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना लागुगरेको छ । दसैँ, तिहार र छठ पर्वमा मधेसमा ६ हजार ३९४ जनशक्ति परिचालित...

नाकाजरूमा ११६ सहायता कक्ष स्थापना गर्दै सशस्त्र प्रहरी :

सीमा नाकाहरूमा सशस्त्रप्रहरी बलले एक सय १६ स्थानमा सहायता कक्ष स्थापना गर्न लागिएकोछ ।चाडपर्वलाई लक्षित गर्दै सहज, सुरक्षित एवं सम्मानजनक आवगमनसुनिश्चित गर्न सशस्त्र सहायता...
spot_img

लोकप्रिय