Friday, June 5, 2026

मधेश

सामान खरिद गरी फर्कदैंसर्लाहीका स्थानीय :

सर्लाहीको बलरा नगरपालिका -३ स्थित बाट भारतिय बजार गई बसभिट्टाबजारबाट दैनिकउपभोग्य को समान खरिदगरि फर्कदैं स्थानीयहरू । गत शुक्रबार र शनिबार परेको वर्षापछि दशगजाक्षेत्रमा पानी...

पहिरो पन्छाइएपछि विमलनगर-आँबुखैरेनी खण्ड दुईतर्फीबाटो सञ्चालनमा :

तनहुँको,पृथ्वीराजमार्ग अर्गत तनहुँ जिल्लाका बन्दीपुर गाउँपालिका-४ विमलनगरमा खसेकोठूलो ढुङ्गा हटाइएपछिविमलनगर-आँबुखैरेनी खण्ड दुईतर्फी बाटो सञ्चालनमाआएको छ । वर्षासँगै आएको पहिरोका कारण आइतबार दिउँसो खसेको ढुङ्गा हटाएर...

लाखौंको समान पर्सा प्रहरी द्वारा पक्राउ :

पर्सा प्रहरी द्वारा चाड पर्व लाई लक्ष्यित गर्दै सुरक्षा ब्यवास्था पर्सामा नेपाल प्रहरी द्वारा कडाइ । खाद्यान्न तथा लत्ताकपडाहरू लाखौंको समान भन्सार बुझाईयो पर्सा प्रहरीले...

रौतहटमा ३ जनाको मृत्यु :

रौतहटका विभिन्न स्थानमाआइतबार डुबेर र करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । लगातारको वर्षापछि वाग्मती नदीमा आएकोबाढीमा डुबेर दुर्गाभगवती गाउँपालिका–४ का ३५ वर्षीय राजकुमार...
spot_img

लोकप्रिय