Thursday, June 4, 2026

मधेश

पासपोर्टविनै घुमिरेहका बंगलादेशी नागरिक पक्राउ :

पर्सा, २९ भद्रौ पर्सा प्रहरीले वीरगन्जबाट एक बंगलादेशी नागरिकलाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा बंगलादेश सिलेट होबिगंज होल्डिङ नम्बर ७ सय ७७ घर भएका २९...

पर्साको बिरगञज जैन धर्मशालामा रगतदानको कार्यक्रम सम्पन्न :

पर्सा, २९ भद्रौ तेरापन्थ युवक परिषद द्वारा वृहत् रक्तदान कार्यक्रम आज विरगन्जको जैन धर्मशाला मा सम्पन्न भएको छ । तेरापंथ युवक परिषद वीरगन्जको ११ दिने वृहत्...

पुर्व प्रहरी कर्मचारी परिषदको मासिक मिटिङ सम्पन्न :

पर्सा, २९ भद्रौ पुर्व प्रहरी कर्मचारी परिषद नेपाल, पर्साकोमासिक मिटीङ सम्पन्न भएको छ । मिटिङमासहभागी भएका पुर्व प्रहरी कर्मचारीहरूकोकेहीतस्बिरहरू ।

पर्साको इनर्वा मेन गेट भन्सार नाकाबाट दुई प्रहरीको स्कटिङ्ग,मा तस्करी सुरु :

पर्सा, २८ भद्रौ सशस्त्र प्रहरीका सिभिलले गर्न थाल्यो तस्करीको स्कटिङ्ग । पर्सा प्रहरीहरूको मिलोमतोमा मेन गेट इनर्वाबाट नूनदेखी सुनसम्मको स्कटिङ्ग हुनथालेपछी नेपाल प्रहरीतर्फका प्रहरी नायब...

बाराको पथलवाघाट तस्करहरूको अखडा :

पर्सा, २८ भद्रौ बारा जिल्लाको पथलवाघाट केही महिना यता तस्करहरूको अखडा बनेका छन् । तस्करीमा संलग्न तस्करहरूले कहाँ र कुन नाका आफ्नो लागि सहज र सजिलो...
spot_img

लोकप्रिय