Thursday, June 4, 2026

मधेश

ए प्लस अस्पताल ट्रमा सेन्टर कलैया: सुबिधा राजधानीको चार्ज देहातको सञ्जय मिश्रा कलैया २० भदौ ।

पर्सा, २० भद्रौ स्वास्थ्य उपचारको नाउँमा कैयौं अस्पतालले बिरामी लुट्ने काम गरिरहेको अवस्थामा बाराको कलैया स्थित ए प्लस अस्पताल तथा ट्रमा सेन्टरले सानो समयमै बिरामीको...

पर्साका तस्करहरू अहिले बारामा जमघट, जिल्ला बारा तस्करी सुरू :

पर्सा, १९ भद्रौ बारा जिल्लाभरिको नाका नाकामा तस्करीसुरूभएका छन् । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) महेन्द्र खड्कार सशस्त्र उपरीक्षक एसपीसशस्त्र प्रहरीका एसपी सन्तोष सिंहलेबारा जिल्लाको कमाण्ड...

मधेस प्रदेशभरि काजै काज नेपाल प्रहरीको राजै राज :

पर्सा, १९ भद्रौ नाका–नाकामा बसेका छन् , काजै काजकाजमा बसेकाहरूले जमाएका छन् बर्चस्व । गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय लगायतले मातहतका प्रहरी कार्यालयहरूबाट काज फिर्ता पठाउने,...

छपकैया नाकाबाट तस्करी जारी, मुलुकलाइ करोडौं घाटा :

पर्सा, १९ भद्रौ पर्सा । बीरगन्जको छपकैया नाकाबाट प्रहरीकै सन्लग्नतामा फेरि तस्करी सुरु भएको छ । सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल पर्साको मुख्य तस्करीमा...

जिल्ला धनुषा दुहबी प्रहरी चाैकिका सई.रंगेहाथ पक्राउ :

पर्सा, १९ भद्रौ धनुषा जिल्लामा घुमुवा असई. यादव र घुमुवा तिवारी को असुलीआतंक चलिरहेको छ ।धनुषा जिल्ला दुहबी प्रहरी चाैकीका सई. ठाकुर कारबाहीमा परेका छन्...
spot_img

लोकप्रिय