Thursday, October 9, 2025

मधेश

रौतहट जिल्लामा लगातार वर्षा चौपुर देखि गौर सम्मका बासिन्दाहरुलाई प्रहरीद्वारा सुरक्षित स्थानतर्फ सारिँदै छन् ।

नदी किनारका गाउँहरूमा माइकिङ पनि प्रहरीले गर्दै छन् ।लगातार वर्षाको संकेत पाएपछि रौतहटको चौपुर–गौर क्षेत्रका बासिन्दालाई प्रहरीले सुरक्षित स्थानतर्फ सार्ने कार्य सुरु गरेको जनाइएको...

पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै बर्षा पर्साका वीरगन्जमा:-

पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै पानी परेको पर्साका वीरगञ्जमा ६४ मिलिमिटर बर्षा भएको माैसम विभागले जनाएको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार गौरमा...

रौतहट जिल्लाको लाल बकैया नदीमा पानीको बहाव बढेकोले नदीको जलस्तर समेत बढ्न थालेको छ ।

बाढी बाट ठूलो जोखिम समेत हुन सक्ने सम्भावना देखिए कोले रौतहट जिल्ला का सम्पूर्ण नदी किनारमा उच्च सतर्कता अपनाउन हुन हार्दिक अनुरोध ।

सशस्त्र प्रहरी बल,नेपाल पर्साद्वारा रु.8,00,000।-बराबरको मो.सा.सहित प्रतिबन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट

पर्साका सशस्त्र प्रहरी बल नेपालीले प्रतिबन्धित ब्रोइलर चल्ला सहित मोटरसाइकल बरामद गरेको सशस्त्र प्रहरी पर्साले जनाएको छ,सशस्त्र प्रहरी बल, पर्साले पर्साका धोबिनी गाउँपालिका–२ असवारी...
spot_img

लोकप्रिय