Wednesday, June 3, 2026

मधेश

२१ असाेज, वीरगञ्ज । वीरगञ्जको छपकैयामा गत शुक्रबार हत्या गरिएकी ब्युटिसियन पुनमदेवी सर्राफको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको...

वीरगञ्ज १ छपकैयाकै गगनदेव साहकी पत्नि ४० वर्षिय पुनमदेवी सर्राफ, गत शुक्रबार बिहान आफनै घरभित्र रक्ताम्मे अवस्थामा अचेत फेला परेकोमा उपचारका क्रममा उनको त्यहि...

२१ असोज, वीरगञ्ज । नेपाल सिएमए संघ पर्साको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । संघका अध्यक्ष अध्यक्ष योगेन्द्र चौरसियाको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको...

साथै उनले संघमा अन्य सिएमएहरुलाई पनि आबद्ध गराई समिति बिस्तार गर्न पनि आग्रह गरेका छन् । नारायणी अस्पतालको सभा कक्षमा भएको कार्यक्रमका अवसरमा उनले...

बारामा भयानक दुर्घटना, एकको मृत्यु????

बारा । बाराको निजगढमा भयानक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल ग्यारेजमा काम गर्ने मिस्त्री २० वर्षीय दिनेश...

जनकपुर बिग मार्टमा आगलागी, १० करोड बराबरको क्षति भएको अनुमान:-

जनकपुर बिग मार्टमा राति आगलागी भएको छ । जनकपुर उपमहानगरपालिका-९ रामानन्द चोकमा रहेको मार्टमा राति ११ बजे अकस्मात् लागेको आगो आज बिहान नियन्त्रणमा आएको...
spot_img

लोकप्रिय