Thursday, June 4, 2026

मधेश

राैतहटमा १०४ जना जनमत पार्टीका नेताहरु सामुहिक राजिनामा:-

रौतहट जिल्ला बाट १०४ जना जनमत पार्टीको नेताकार्यकर्ताले सामुहिक राजीनामा दिएका छन । रौतहट जिल्लाबाट जनमत पार्टीका १०४ जना नेताकार्यकर्ताले सामूहिक रूपमा पार्टीबाट राजीनामा दिएका...

पर्सा प्रहरीद्वारा ९ केजीभन्दा बढी गाँजासहित दुई पक्राउ:-

पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–५ मनिहर्वा चोकबाट सशस्त्र प्रहरी पर्साले शनिबार ९ केजी ३०० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाको छ...

बरा प्रहरीद्वारा ६४ किलो ४.५०,ग्राम गाँजासहित २ जना पक्राउ:-

बाराबाट ठूलो परिणामको गाँजासहित दुई जना पक्राउ परेका छन् ।सेम्राैनगढ नगरपालिकास्थित खजानि सडकबाट ६४ किलो ४.५० ग्राम गाँजासहित दुई जनालाई बारा प्रहरीले पक्राउ गरेको...

सशस्त्र प्रहरी बल नेपाल पर्साद्वारा लाुगु औषध गाँजा बरामद :-

सशस्त्र प्रहरी बल, नेपाल पर्साद्धारा प्रतिबन्धित लागु औषध गाँजा सहित २ जना मानिस पनि नियन्त्रणमा लिएको सशस्त्र प्रहरी पर्साले जानकारी दिएको छ ।सशस्त्र प्रहरी...

डिआईजी,थपलियाद्वारा निरीक्षण,अनुगमन”कार्यक्रम सम्पन्न:-

आज मिति २०८२/०९/११ गते मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) गोविन्द थपलियाज्यू समेतको टोलीले जिल्ला प्रहरी कार्यालय सिरहाको मातहतमा...
spot_img

लोकप्रिय