विपक्षी दलहरूले प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्रबुझाएका छन् ।विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका हो। नेकपा(माओवादी केन्द्र)काअध्यक्ष एंव प्रमुख प्रतिपक्षी दलका नेतापूर्वप्रधानमन्त्री पुष्पकमलदाहाल 'प्रचण्ड' सहित...
पर्सा प्रहरीले ठुलो परिमाणमा भन्सार छलीकाबदाम बरामद गरेको छ ।प्रहरीले विशेष सूचनाकोआधारमा भन्सार छलील्याउँदै गरेको मालवाहकट्रकसहित हाडे बदामबरामद गरेको छ ।
प्रहरीको विशेष टोलीले वीरगन्जबाट...
राैतहटको गाैर नगरपालिकामा रामाईलोमेला शुरू भएको छ ।
गौर नगरपालिकाका नगर प्रमुख सम्भु साहले गरे उद्घाटन !
गौर नगरपालिकाकावडा नम्बर ३ स्थित राइसमिल्सको मैदानमा एभरेष्टइभेन्ट म्यानेजमेन्ट...
साफ महिला च्याम्पियनसिप-२०२४ अन्तर्गत नेपालले माल्दिभ्सविरुद्ध शानदारप्रदर्शन गर्दै ११-० कोफराकिलो जित हासिलगरेको छ ।
दशरथ रंगशालामा भएकोखेलमा रेखा पौडेलले ५गोल र प्रिती राईले ३ गोल...
नेपाल प्रहरी श्रीमती संघको सुपरिवेक्षणमा संचालित आसारा सुधार केन्द्ररानिवारी काठमाडौंकोमिति २०८१/०७/०५ गते- प्रथम महिला समादरणीयराधिका शाक्यद्वाराबस्तुगत परिचय,निरीक्षण तथाअवलोकन भ्रमणकार्यक्रम सम्पन्नभएको छ ।
उक्त कार्यक्रममा प्रथममहिलाज्यूद्वारा...