Sunday, June 7, 2026
Homeप्रदेश सरकार

प्रदेश सरकार

६९ औं प्रहरी दिवस २०८१’ मूल समारोह कार्यक्रम सम्पन्न :

“साइबर सुरक्षाबारे फैलाउँदै सचेतना सन्देश, जुटौ निर्माण गर्न सुन्दर सामाजिक परिवेश” भन्नेमूख्य नाराको साथ कर्णाली प्रदेश सरकारकामाननीय मुख्यमन्त्री यामलाल कडेलको प्रमुखआतिथ्यतामा ६९ औं प्रहरी...

६९औं प्रहरी दिवस, श्रद्धाञ्जली समारोह सम्पन्न :

बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली , सिन्धुली परिसरमा ६९ औ प्रहरी दिवस ,२०८१को अवसरमा आयोजितश्रद्धाञ्जली कार्यक्रमसम्पन्न भएको छ। यस केन्द्रमा आयोजित श्रद्धान्जली कार्यक्रममा सिन्धुली क्षेत्र...

६९ औं प्रहरी दिवस कार्यक्रम २०८१को” धनुषामा सम्पन्न :

मधेश प्रदेश प्रहरी कार्यालयजनकपुरधाम, धनुषाद्वाराआयोजित “६९ औं प्रहरीदिवस २०८१” कार्यक्रम मधेश प्रदेश सरकारकामाननीय मुख्यमन्त्री सतिशकुमार सिंहको प्रमुखआतिथ्यतामा सम्पन्नभएका छन् ।उक्त कार्यक्रममा मधेशप्रदेशका मुख्यन्यायाधिवक्ता सुरेन्द्र...

चोरीको ३ मोटरसाइकलसहित ३ पक्राउ :

रौतहट जिल्लाको प्रहरीले चोरीको ३ थान मोटरसाईकल सहित ३ जनालाई पक्राउ गर्नुका साथै लाखौँ रुपैयाँ बराबरको अबैधभारतीय सामान बरामद गरेको छ ।गढीमाई नगरपालिका ६बखरी...

६९ औं प्रहरी दिवसका अवसरमा :

जिल्ला प्रहरी कार्यालय तनहुँले बुधबार आयाेजना गरेकाे कार्यक्रम सम्पन्न भएका छन् ।
spot_img

लोकप्रिय