Sunday, June 7, 2026
Homeप्रदेश सरकार

प्रदेश सरकार

आईजीपी लगाइदिए मातहत कर्मचारीलाई दसैँको टीका :

नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले बडादसैँ २०८१ को अवसरमा आइतबार प्रहरीकर्मचारीहरूलाई टीका लगाइदिएका छन् । प्रहरी प्रधान कार्यालयस्थितप्रहरी महानिरीक्षकको निवासमा उपस्थित प्रहरीकर्मचारीलाई आईजीपी कुँवरले टीका...

लागु औषधसहित महाको ठग पक्राउरौतहट ।

आफूलाई जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपीको घुमुवा सादा पोसाकको प्रहरी बताएरविभिन्न ठाउँमा पैसा उठाउँदै आएका एक जनालाई प्रहरीले लागु औषध सहित पक्राउ गरेकाछन्...

पर्साका गाउँ पालिका अध्यक्षका बुवा अफिमसहित पक्राउ :

पर्सा प्रहरीले कालिकामाइ गाउँपालिका अध्यक्षका बुवालाई लागु औषध अफिमसहित पक्राउ गरेको छ । गाउँपालिका अध्यक्ष वशिष्ठ कुमार गुप्ताका बुवा सुरेश कलवार शनिबार बिहान वीरगन्जबाट...

पेस्तोल र गोलीसहित मानिस पक्राउ :

रौतहटमा प्रहरीको गस्ती टोलीले एक थान विदेशी अटोमेटिक पेस्तोल रगोलीसहित एक जनालाईपक्राउ गरेको छ । पक्राउ पर्नेमा देवाही गोनाही-६ कर्कच कर्मैया गाउँका ५६ वर्षीय भोला...

बारा जिल्लाबाट खुलेयाम तस्करी :

कलैया बारा जिल्लाकाकबही गाेठ मातहत बरियारपुर नाकाबाट खुलेयाम तस्करी भैरहेको छ ।नेपाल प्रहरीको घुमुवा आनन्द दाश र सशस्त्र प्रहरी घुमुवको मिलोमतोमा ।यस नाकाबाट तस्करी...
spot_img

लोकप्रिय