Sunday, June 7, 2026
Homeप्रदेश सरकार

प्रदेश सरकार

दशैं टीकाका साइत आरम्भ :

बिजया दशमीको टीकाकोसाइत आरम्भ भएको छ । बिजय दशमी २०८१ को पावन अवरमा स्वदेश तथा विदेशमा रहनु भएका आफन्त, मान्यजन,मित्र लगायत सम्पूर्ण महानु भावहरूमा शुख,शान्ति...

पर्सा जिल्लाको एक प्रमुख मुस्लिम धार्मिक शिक्षालय मदरसा :

पर्साका मुस्लिम मदरसा बरकतुल उलुमामा तीन जना विद्यार्थीहरूले हाफिजे कुरआन बनेका छन् । यो विशेष अवसरलाई पर्सा मदरसाले धार्मिक महत्त्वपूर्ण मान्दै आज एक भव्य कार्यक्रमको...

पर्सा जिल्लाको एक प्रमुख धार्मिक शिक्षालय मदरसा :

पर्साका मुस्लिम मदरसा बरकतुल उलुमामा तीन जना विद्यार्थीहरूले हाफिजे कुरआन बनेका छन् । यो विशेष अवसरलाई पर्सा मदरसाले धार्मिक महत्त्वपूर्ण मान्दै आज एक भव्य कार्यक्रमको...

दशैंमा सुरक्षा सीमानाकामा पर्सा प्रहरीको विशेष निगरानी :

पर्सा प्रहरीले पनि चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागुगरेको छ ।नेपाल–भारत सीमा नाकामा पर्नेपर्ने पर्सामा चाडपर्वको बेला बढ्न सक्ने आपराधिक गतिविधिलाई नियन्त्रण गर्न करिब...

शुभकामना प्रदान तथा निर्देशन सम्बोधन :

सशस्त्र प्रहरी महानिरीक्षकराजु अर्याललेनेपालीहरुको महान चाडबडादशैँ, शुभदिपावली,नेपाल सम्वत् ११४५ तथाछठ पर्वको उपलक्ष्यमासम्पूर्ण सशस्त्र प्रहरीकर्मचारी तथापरिवारजनहरुलाई हार्दिकमंगलमय शुभकामनाव्यक्त गर्नुभएको छ ।
spot_img

लोकप्रिय