एक सातामा काठमाडौं उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन् ।
नेपाल यातायात ब्यवसायीराष्ट्रिय महासङघका अनुसार उक्त संख्या आज सम्मको हो ।
अठारह लाख मानिसलेदशैं मान्न काठमाडौं...
एक सातामा काठमाडौं उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन् ।
नेपाल यातायात ब्यवसायीराष्ट्रिय महासङघका अनुसार उक्त संख्या आज सम्मको हो ।
अठारह लाख मानिसलेदशैं मान्न काठमाडौं...
पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नम्बर पाँच टोल भिस्वाभिस्वा बजारमा रहेको दुर्गामाता दुर्गाभवानिको पुजा आजकोलागि सम्पन्न ।
आज नवरात्रको नाैमीनवरात्रमा दुर्गादेबीको नाै रूपशाैलपुत्री,ब्रह्मचारिणी,चन्द्रघणटा, कुष्मान्डा,,स्कन्दमाता, कात्यायनी,कालरात्री,...
राष्ट्रपति रामचन्द्र पाैडेललेप्रथम महिला सवितापाैडेलसहित शारदीयदुर्गा पुजाको अवसरमाआज नाै जना कन्याकोविधिपूर्वक पुजागरेको छन् ।
राष्ट्रपति भवनमाउनिहरूले नाै जनाकन्याहरूको पुजागरेको हो ।नवरात्रमा दुर्गादेबीको नाै रूपशाैलपुत्री,ब्रह्मचारिणी,चन्द्रघणटा, कुष्मान्डा,,स्कन्दमाता,...
सशस्त्र प्रहरी पर्साले हुन्डिको रकमसहित एक जना भारतीय नागरिक अनिल कुमारलाई पक्राउगरेको छ ।
वीरगञ्ज वडा नम्बर १६, भन्सार मेनगेटमा सशस्त्रप्रहरी नायब उपरीक्षकसुरज रिजालको नेतृत्वमाखटिएको...