Sunday, June 7, 2026
Homeप्रदेश सरकार

प्रदेश सरकार

बडा दशैं अन्तर्गत नवरात्र आज छैठोदिन :

बडा दशैंको आज,नवरात्र,कात्यायिनी भगवतीको पूजागरेमा रोग,शोक,भय,दुःख रदरिद्र" जस्ता" संकट, नाश,हुने,धार्मिक विश्वास रहेको छ!

बिरगंजका मेयर सिंहमाथि नेपाली कांग्रेस पर्साद्वारा कारबाहीको माग :

पर्सा जिल्लाको महानगरपालिकाका नगरप्रमुख सिंहमाथि अलाैकाजनताको आक्रोश:अलौमा बिरगंजकामेयर राजेशमान सिंहमाथि हातपातःडुबान समस्याका कारणस्थानीय जनताकोआक्रोश ।मेयर राजेशमान सिंहलाईकारबाही गर्न नेपाली कांग्रेस पर्साको मागधर्ना सँगै टायर...

कान्ति लोकपथ सडक आजदेखि खुलयो,

काठमाडौंबाट हेटौंडा जाने सबै सडक त खुले, तर ठूला सवारीलाई अनुमति दिएको छैन !कान्ति लाेकपथ र ललितपुर जाेड्ने सडकसुचारु भएको सशस्त्र प्रहरी बल बागमती...

तालिममा सर्वोत्कृष्ट बने एसएसपी ज्ञवाली :

आर्थिक प्रशासन महाशाखाका कायम मुकायम सशस्त्र प्रहरीवरिष्ठ उपरीक्षक (एसएसपी) होमबहादुरज्ञवाली उच्चस्तरीय व्यवस्थापन तालिममासर्वोत्कृष्ट भएका छन् । राष्ट्रिय सशस्त्र प्रहरी बल,प्रशिक्षण प्रतिष्ठानमातातीर्थमा भएकोसि.सं.५ उच्चस्तरीयव्यवस्थापन तालिममाएसएसपी ज्ञवालीप्रशासनतर्फका...

प्रसाईका समर्थ ८ जनालाई कर्तव्य ज्यान मुद्दा दर्ता :

मेडिकल व्यवसायी दुर्गाप्रसाईंलाई पक्राउ गरेकोविरोधमा झापामा ट्रकमाआगजनी गरेका उनकाआठ जना समर्थकलाईप्रहरीले कर्तव्य ज्यान मुद्दामासमेत कारबाही अघिबढाएको छ । आगजनी भएको एक ट्रक चालकको मृत्युमृत्युु भएपछि...
spot_img

लोकप्रिय