Saturday, June 6, 2026
Homeप्रदेश सरकार

प्रदेश सरकार

छोरा द्वारा बाबुको धारिलो हतियार प्रहार गरी हत्या :

ताप्लेजुङमा छोराले धारिलो हतियार प्रहार गरीबाबुको हत्या गरेका छन् । जिल्लाको मेरिङदेन गाउँपालिका १ बस्ने ५६ वर्षीय श्यामबहादुर लिम्बूलाई उनकै ३० वर्षीयछोरा सुमनले धारिलो हतियार...

जिल्ला प्रहरी कार्यालयराैतहट :

रौतहट जिल्लाका नेपाल प्रहरी द्वारा विभिन्नसंघ-संस्थाहरुको सहयोगमा बाढीबाट प्रभावितमानिसहरुलाई उद्धार पश्चातसुरक्षित स्थानमापुनःस्थापन तथानिःशुल्क खाना शिविरसञ्चालन गरिएको छ । नेपाल प्रहरीलाईहार्दिक बधाई ।

मालपोतका हाकिमले ५१ हजार घुस लिएको आरोप :

बैतडी जिल्ला मालपोत कार्यालय बैतडीका कार्यालय प्रमुखले सेवाग्राहीबाटघुस लिएको खुलेको छ । छुट जग्गा दर्ताका लागि आवेदन दिएका एक जना सेवाग्राहीबाट प्रमुख अशोक सार्कीले पाँच...

सिन्धुलीमा उद्वार कार्यमा खटिएको सशस्त्र प्रहरी बलकाे टिम संग :

बागमती प्रदेशका डिआइजी गणेश ठाडा मगर आंफै खटिएका छन् ।
spot_img

लोकप्रिय