प्रेमचन्द्र झाराैतहट : रौतहटको गाैर नगरपालिकाका प्रमुख शम्भु साहले प्रादेशिक अस्पतालमा अश्लील गीतमा नृत्य गराउनेमाथि कारबाही गराउन माग गरेका छन् ।
नेकपा एकीकृत समाजवादी पार्टीको...
जिल्ला प्रहरी कार्यालय पर्सालेएकै दिनमा दशजना फरार प्रतिवादीहरूलाई पक्राउगरेका छन् ।पर्सा जिल्लाका विभिन्न ठाउँबाट‘सर्चको अभियानअन्तर्गतप्रहरीले एकै दिनमा दश जनालाई पक्राउ गरेको छ ।
पर्सा जिल्ला...
संयुक्त राष्ट्रसंघको ७९औं महासभा अमेरिकाको न्यूयोर्कमा आज मंगलबार सुरू भएको छ ।पाँच दिनसम्म चल्ने महासभाको उद्घाटन सत्रलाई राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्नुभएको छ...