चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशननिमित्त नेपाल प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई राईले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई...
नेपाल प्रहरीले ४१ जना प्रहरी उपरीक्षक एसपीको सरुवा गरेको छ ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सोमबार ४१ जना प्रहरी उपरीक्षक एसपीहरूको सरुवा तथा काजसम्बन्धी निर्णय...
नेपाल प्रहरीले १४३ जना प्रहरी नायब उपरीक्षक डिएसपीहरू को सरुवा गरेको छ ।
सोमबार नेपाल प्रहरीकामहानिरीक्षक वसन्तबहादुर कुँवरले डीएसपीहरुको सरुवा तथा काजको निर्णय गरेका हुन्...
जिल्ला प्रहरी कार्यालय रौतहटले दुई दिनको अवधिमा १३ जना फरार प्रतिवादीहरूलाईपक्राउ गरेका छन् ।
जिल्ला अदालत गौर र जिल्ला प्रशासन कार्यालय रौतहटबाट अभद्र व्यवहार, चोरी,...
जनकपुरधाम धनुषा जिल्ला प्रहरी कार्यालय धनुषाको भेन्टिलेशन भोडेर हिरासतबाट ९ जना थुनुवा फरार भका छन् ।लागूऔषध अभद्र व्यवहार लगायतका मुद्दामा पक्राउ परेका ९ जना...