पर्सा, १ असोज
मकवानपुर प्रहरीले ३१ लाख मूल्य बराबरको भन्सार छलेर ल्याएको अवैध लत्ताकपडा तथा विभिन्न सामानहरु बरामद गरेको छ ।
पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको डब्लुवी...
पर्सा, १ असोज
आज विश्वकर्मा पूजा भगवान विश्वकर्माको पूजा गरेरमनाइँदैछ ।
प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा...
पर्सा, १ असोज
बिरगंज भन्सार कार्यालयमा खटिएका सशस्त्र प्रहरी बलका जवानलेहरूले यसरी एक महिलालाई लासार पासार गर्दै कुटपिट र दुर्ववहार गरेका छन् ।
के सशस्त्र प्रहरीलाई...
पर्सा, १ असोज
सशस्त्र प्रहरी बल नेपाल हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरामा सञ्चालित सि.सं. १६ (ख) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिम...
पर्सा, १ असोज
नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवर :
नेपाल प्रहरीका महानिरीक्षकबसन्त बहादुर कुँवरले आसन्न चाडपर्वहरूको समयमा कुनै पनि आपराधिक क्रियाकलापकाघटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था...