Saturday, June 6, 2026
Homeप्रदेश सरकार

प्रदेश सरकार

पर्सा प्रहरीद्वारा वीरगञ्जको किराना पसलबाट ८ केजी गाँजा बरामद:-

पर्साका वीरगञ्ज महानगरपालिका–३२ चोर्नीस्थित एक किराना पसलमा गाँजा बिक्री भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा ८ केजी गाँजा बरामद भएको पर्साका प्रहरीले जनाएका छन्...

३३ औं आईजीपी कार्कीको काठमाडौं उपत्यका कार्यालयबाट विदाई:-

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार भोलिबाट लागु हुने गरी उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीलाई ३३ औं प्रहरी महानिरीक्षकका...

पर्साका बिरगंज महानगर छपकैयामा अज्ञात सूटकेस फेला:-

बिरगञ्ज छपकैया स्थित “समा बिर्यानी पसल” अगाडि एक अज्ञात सूटकेस फेला परेको छ । हाल नेपाल आर्मीका जवान र नेपाल प्रहरीको टोली घटनास्थलमा खटिएका...

नेपाल प्रहरीका बढुवामा-अर्का कार्कीनै एआईजी हुने पालो:-

नेपाल प्रहरीको ३३ औं महानिरीक्षकमा एआईजी दानबहादुर कार्की नियुक्त भएसँगै अतिरिक्त महानिरीक्षक (एआईजी) दर्जाको एक दरबन्दी रिक्त भएको जनाइएको छ । एकजना कार्कीको बढुवा नियुक्तिपछि...

नेपाल प्रहरी सेवाबाट विदाइ भएको भेट:-

नेपाल प्रहरीका आईजीपी चन्द्रकुबेर खापुङले प्रधानमन्त्री सुशीला कार्कीसँग विदाइ भेट गरे। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा खापुङ आफ्ना उत्तराधिकारी दानबहादुर कार्कीका साथ उपस्थित भएका...
spot_img

लोकप्रिय