Tuesday, October 22, 2024
Homeप्रदेश सरकार

प्रदेश सरकार

‘सिंहको इन्ट्रीले तरंग’ एमालेले जोगाउला तीन दशकको विरासत ?

–सुनिता बिष्ट हेटौंडा–स्थानीय तहको निर्वाचन आउन अब केही दिनमात्र बाँकी छ । निर्वाचन नजिकिएसँगै दशकै माहोल राजनीतिमय बनेको छ । बाटो, चोकचौतारोमा कुन पार्टीका कसले...

‘एक हुँदै मन र शरीर’ मकवानपुरमा कोर्ट म्यारिज बढ्दो

–मनिता राना हेटौडा–करिब ३ वर्षअघि अदालती विवाह गरेका मकवानपुरका विशाल मगर भन्छन्–३ वर्षअघि कोर्ट म्यारिज गरेका थियौं । यस्तो विवाह छोटो समयमा र विश्वसिलो हुने...

हेटौंडा–९ मा एमालेको घरदैलो सम्पन्न

हेटौंडा–स्थानीय तहको निर्वाचन आउन १ हप्तामात्र बाँकी रहँदा हेटौंडा–९ मा नेकपा एमालेले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । बैशाख १९ गतेबाट सुरु भएको घरदैलो...

‘हेटौंडामा एमाले आक्रामक’ विरासत जोगाउँदै थप वडा जित्ने दाउ

♦ निशा गुरुङ हेटौंडा–स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरुलाई आआफ्नो चुनावी प्रचार तथा घरदैलो कार्यक्रम गर्न भ्याइनभ्याइ छ । घरदैलोको समय १० दिनको मात्र...

‘स्वाभिमान’ को चुनौती दिँदै पार्टीबाट बिदा भए अधिकारी

हेटौंडा–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका नेता तथा पूर्वकेन्द्रीय सदस्य मधु अधिकारीले पार्टी परित्याग गरेका छन् । विज्ञप्ति जारी गर्दै उनले राप्रपा परित्याग गरेको जानकारी...
spot_img

लोकप्रिय