Tuesday, June 2, 2026

गण्डकी

इतिहासमै पहिलो पटक मुस्ताङ भन्सारमा दुई अर्ब भन्दा बढि राजस्व सङ्कलन:-

नेपाल–चीन उत्तरी कोरलानाकास्थित न्हेचुङ भन्सार कार्यालयले १४ दिनको अवधिमा दुई अर्ब दुई करोड ९६ लाख २९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।गत ३१...

हुम्लाको ठेहे गाउँहुम्लाको सिमकोट गाउँपालिका–२ मा अवस्थित जिल्लाकै सबैभन्दा ठूलो र घना बस्ती भएको ठेहे गाउँ ।

माटोले छाएको परम्परागत शैलीका घरहरू आपसमा जोडिएर बनेका यस गाउँमा करिब ५०० घरधुरी छन् भने विभिन्न जातजातिको मिश्रित बसोबास छ। तस्बिरः कुलदीप न्यौपाने/रासस

बजार लगिँदै च्याङ्ग्रानेपालीहरुको महान पर्व दशैँलाई लक्षित गरेर मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फा गाउँ नजिकैको पोम्प क्यु खोला पुलमा ल्याइ पुर्‍यइएका च्याङ्ग्रा ।

यस वर्ष मुस्ताङसहित छिमेकी जिल्ला र चीनबाट गरी करिब साढे तेह्र हजार च्याङ्ग्रा र भेडा बजार पठाइसकेको छ । अहिले बजारमा च्याङ्ग्राको मूल्य...

कास्कीका पोखरामा प्रहरीको पेट्रोल पम्प सञ्चालन:-

नेपाल प्रहरीले पोखरामा एउटा नयाँ पेट्रोल पम्पको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ। नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाको पहलमा निर्माण गरिएको यो पेट्रोल...
spot_img

लोकप्रिय