Tuesday, June 2, 2026

गण्डकी

रवि लाईभैरहवा लगिएको छ भने जोशीलाई कास्कीमा पुराईएको छ ;

रवि लामिछाने लाई भैरहवा लगँदै पुर्व डीआईजी जोशीलाई पुन कास्की ल्याइँदै अनुसन्धानमा पनि धेरै फाराकिलो बन्दै सहकारी ठगहरू जेलपर्ने भए को भन्दै मा सडकमा...

रवि लाईभैरहवा लगिएको छ भने जोशीलाई कास्कीमा पुराईएको छ ;

रवि लामिछानेलाई भैरहवा लगँदै पुर्व डीआईजी जोशीलाई पुन कास्की ल्याइँदै अनुसन्धानमा पनिधेरै फाराकिलो बन्दै सहकारी ठगहरू जेलपर्नेभए को भन्दै मा सडकमा रुवावासी नगर्न रास्वपाकाकार्यकर्ताहरूलाई...

पोखरामा आफनै नेतालाई कुटपिट गरेका छन् रास्वपाका कार्यकर्ता ;

रवि लामिछानेका पक्षमा पोखरामा भइरहेको प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यकर्ताहरूले घुसपैठिया भन्दै आफ्नै नेतालाई र’गताम्य हुनेगरी कु’टपिट गरेको पुष्टि भएका छन् ।घुसपैठ गरेर...

कास्की कारागारमा रहेका जोशीलाई रूपन्देही लगिएको छ ;

पुर्व डिआईजी छविलाललाई बयानका लागि रुपन्देहीलगिएको छ । सहकारी ठगी प्रकरणमाप्रहरी हिरासतमा रहेकापूर्व डीआईजी छविलालजोशीलाई रुपन्देही लगिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार छविलाललाई आज...

छविलाललाई बयानका लागि रुपन्देही लगियो :

सहकारी ठगी प्रकरणमाप्रहरी हिरासतमा रहेकापूर्व डीआईजी छविलालजोशीलाई रुपन्देही लगिएको छ । कास्की प्रहरीको हिरासतमारहेका छविलाल जोशीलाईआज बिहान जहाजमार्फतबुटवल लगिएको हो । छविलालमाथि सूर्यदर्शनसहकारीसँगै बुटवलस्थितसुप्रिम सहकारी ठगीकोआरोप...
spot_img

लोकप्रिय