Tuesday, June 2, 2026

गण्डकी

६९ औं प्रहरी दिवस २०८१” को अवसरमा व्याडमिन्टन प्रतियोगिता सम्पन्न :

“६९ औं प्रहरी दिवस २०८१” को अवसरमा जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा मिति २०८१।०६।१५ गतेदेखी ऐ. १६ गतेसम्म संचालन गरिएको अन्तर प्रहरी कार्यालय व्यडमिन्टन...

गुल्मीमा घर लिप्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्युभएको छ ।

जिल्लाको मालिका गाउँपालिका-२ दर्लिङ्ग अडारे निवासी २७ वर्षीया माया रोका मगरको मृत्युभएको जिल्ला प्रहरी कार्यालय गुल्मीकाप्रहरी नायब उपरीक्षक (डिएसपी ) शंकर पोखरेलले बताएका छन्...

जिल्ला प्रहरी कार्यालयमा स्वागत कार्यक्रम सम्पन्न :

जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा स्वागत कार्यक्रम सम्पन्न गरिएको छ । तालुक नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासनशाखाको मिति२०८१।०६ । ०७ गतेको पत्रले सरुवा भई...

विदाई कार्यक्रम सम्पन्न,पोखरा :

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले नेपाल प्रहरीसंगठनबाट सेवा अवधिका आधारमा सेवा निवृतहुनुभई अवकास जान लाग्नुभएकी प्रहरी नायबनिरीक्षक सिता अधिकारीलाईआज एक...

भन्सार छलि ल्याएको ६ सय बोरा चिनीसहित दुई जना पक्राउ :

पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीले भन्सार छलि गरेर ल्याएको ६ सय बोरा चिनीसहित दुई जना मानिसलाई नियन्त्रणमा लिएको छ ।बर्दघाट चिसापानीमा भैरहवाबाट काठमाडौं जाँदै गरेको...
spot_img

लोकप्रिय