Sunday, February 1, 2026

प्रदेश १

झापामा ट्रकमा आगजनी गर्ने दुर्गा प्रसाईंका नौ समर्थक पक्राउ :

बिर्तामोडमा भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँमा पक्राउ परेका दुर्गा प्रसाईँलाई रिहाइको माग गर्दै झापामा दुईवटा भारतीय ट्रकमा...

जुवातास खेलेको आरोपमा सात जना पक्राउ ।

दक्षिणकाली नगरपालिका-३ पिखेलबाट प्रहरीले सात जनालाई पक्राउ गरेको हो । पिखेलस्थित जनक केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-३ बस्ने ५१ वर्षीय दिपककुमार केसीसमेत ७...
spot_img

लोकप्रिय