पर्सा प्रहरीले करिब सवा तिन क्विन्टल चरेससहित एकजना लाई पक्राउ गरेका छन् ।पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानिपुरबाट पर्साका प्रहरीले तीन क्विन्टल...
पर्सा प्रहरी प्रमुखले लागूऔषध ओसारपसारविरुद्ध कडाइका साथ कारबाही गरेको र बरामद गरिएको चरेस सार्वजनिक गरका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक...