Saturday, June 28, 2025

मधेश

बारा प्रहरीद्वारचरेस र नगद रकमसहित बच्चु पक्राउ:-

बाराको पथलैयामा यात्रुबाहक बसबाट लागू औषध चरेससहित एक व्याक्ति पक्राउ परेको बाराका प्रहरीले बताएको छ । पक्राउ पर्नेमा पर्सा जिल्ला वीरगन्ज महानगरपालिका–१६ स्थायी घरभइ हाल...

राैतहटको गाैर सदरमुकामबाट लागु औषधसहित युवक पक्राउ:-

रौतहटको गौरबाट प्रहरीले लागूऔषधसहित एक जना युवकलाई पक्राउ गरेको राैतहट प्रहरीले जनाएको छ । भारतको बैरगनियाबाट आउदै गरेको ई-रिक्सामा सक्कालागी चेक जाँच गर्दा ई–रिक्सामा...

पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिकाको १५ औ गाउँ सभा कार्यक्रम सम्पन्न भएको छ।

गाउँ पालिकाका अध्यक्ष जशवंत यादवको अध्यक्षतामा सो कार्यक्रम २०८२/०८३ को निति तथा बजेट गाउँ पालिका उपाध्यक्ष शर्मिला बिश्ट्ले अनुमानित आय ५९ करोड ६१ लाख...

पर्सा प्रहरीद्वारा ६ महिनामा ३२ करोड भन्दा बडी को अवैध समान बरामद:-

पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मिश्रको ६ महिना कार्यकालको,अवधिमा ३२ करोड भन्दा बढीको अबैध तरिकाबाट ल्याएको तस्करीको सामान बरामद गरि पर्साका बिरगञज भन्सार...
spot_img

लोकप्रिय