Monday, June 8, 2026

मधेश

पर्सा प्रहरीले ११ हजार ५ सय गाँजाका बिरुवानष्ट गरेका छन् ;

पर्सा प्रहरीले ११ हजार ५ सय गाँजाका बिरुवा नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली, एकटाँगार बडनियारका प्रहरीवरिष्ठ नायब निरीक्षकहरूको कमाण्डमा खटिएको २८...

आज महा छठ पर्वको मुख्य दिन :

आज,साँझ अस्ताउँदो सूर्यको पूजा गरी देशका विभिन्न ठाउमा मनाइँदै । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदैछ ।कार्तिक शुक्ल चतुर्थीदेखि...

छठ पुजाको शुभ-अवसरमा सबैमा शुभ-कामना ;

पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नम्बर पाँच टोल भिस्वा।छठ पुजाको सम्पुर्ण गाउँबासिमा हार्दिक मंगलमय शुभ-कामना छ !छठि माताले सवैको कल्याणगरुन,!२०८१साल,🇳🇵जय नेपाल🇳🇵 सूर्यको वरपर पृथ्वी घुम्ने...

गढीमाई मन्दिरमा दर्शनार्थीहरूको सिक्री चोर्ने तिनजना चोर पक्राउ ;

गढीमाई मन्दिरमा दर्शनार्थीको सिक्री चोर्ने तीन पक्राउबारा जिल्ला बरियारपूरस्थित विश्वप्रसिद्ध गढीमाई मन्दिरमा दर्शनार्थीको सुनको सिक्री चोर्ने पर्साका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

छठ पर्व महापर्व छठकोहार्दिक शुभ- कामना ;

जलवायु परिवर्तनप्रतिसचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व । नहाए-खाए सँगै यस वर्षको महापर्व छठ मंगलबार देखिसुरु भईसकेको छ । बुधबार साँझ खरनासँगै परिवारकी मुख्य महिला...
spot_img

लोकप्रिय