सर्लाही जिल्लाको बरहथवा बजारमा गएको राति भीषण आगलागीबाट करिबतीन करोड बराबरको भौतिक सम्पत्ति नष्टभएका छन् ।स्थानीय किसुन दासको घरमा सञ्चालित विभिन्न व्यापारिक पसलमा आगलागी...
बारा जिल्लाको तस्करहरूलाई संरक्षण नेपाल प्रहरीका नाऊमा हवल्दार बिनोद साह र सशस्त्र प्रहरीका डिएसपी भट्टराईले तस्करीको रकम एसपी र डिआईजी सम्मको नाऊमा रकम उठाउदै...
सल्यानमा एक थान भरुवा बन्दुकसहित एक जना पुरुष पक्राउ परेका छन् ।छत्रेश्वरी गाउँपालिका-३ झिम्पेका २६ वर्षीयसुरेन्द्र पुन मगरपक्राउ परेका हुन् ।भरुवा बन्दुक बोकेर हिडिरहेको...