Sunday, June 7, 2026

मधेश

अवैध घरेलु मदिरा उत्पादन गर्ने चारवटा भठि नष्ट ;

पर्सा जिल्लाकाे अमरपट्टि नाकामा सशस्त्र प्रहरी बिओपीको प्रमुख र नेपाल प्रहरी चाैकीको संरक्षणमा अवैध मदिरा ४ ठाउंमा उत्पादन भैरहेकोमापटकपटक समाचार आए पछि जिल्ला प्रहरीले...

धनुषाको जनकपुरधाममा घुमुवा आतंङ ;

जिल्ला प्रहरी कार्यालयका धुमुवा जताततै आतंङ मच्चाएको स्थानीय गुनासो रहेको छ,धनुषा जिल्लाको धनुषाधाममा घुमुवाले आतंङ मच्चाएको छन् । आतंङ मच्चाउने घुमुवा सहायक हवल्दार नरेश गुप्ता...

सशस्त्र प्रहरीले गाँजा नियन्त्रणमा लिएको छ ;

महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नम्बर ०३ भटौलियामा सशस्त्र प्रहरी बेश एकडाराबाट खटिईएको मोटरसाइकलकोगस्ति टोलिलाई देखि भटौलियाबाट भारततर्फ ब्यक्तिहरुले बोकि लादै गरेको प्रतिबन्धित लागु...

दीपावली र छठको आगमनसँगै हटियामा जताततै माटाका भाँडा ;

यसपालीको दिपावली तथा छठ पर्वको लागि बनाइएको माटोको दियोले दिपावली मना औँ मजदुर किसानहरू को रोजगार मा सबैले मिलेर सहभागी बढाऔँ ।

बारा सिम्रैनगढ का हाकिम ७८ हजार घुस लिंदा लिंदै पक्राउ ;

सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७८ हजार घुस रुपैयाँ लिइसकेपछि नियन्त्रणमालिएको छ । सिम्रैनगढ गरपालिकालेगर्ने बिल भुक्तानीमा घुस...
spot_img

लोकप्रिय