राैतहट जिल्लाकाे गाैर नाकाबाट सशस्त्र प्रहरीकाेसंरक्षणमा तस्करी भएकोसमाचारमा उजागर भएपछि छानबिनका लागि गाैरभन्सार स्थित प्रस्तावितगुल्मका डिएसपी कृष्णखतिवडा बाहिनीमा तानिएका छन् ।
मधेस प्रदेश स्थितसशस्त्रका डिआइजीकालिदास...
मा.प.से.गरी एम्बुलेन्स चलाउने चालक प्रहरीको नियन्त्रणमा "
पर्सा जिल्लाको पटेर्वा सुगौली गा.पा. व डा नं. २ वंकुल चोक स्थित नेपाल प्रहरीको चेकिङ्ग को क्रममा मनवा...
धनुषा जिल्लाको जनकपुरधाममा स्थानीयले जलाए बसधनुषाको धनौजीमा विद्यालय जाँदै गरेकी एकबालिकाको स्कुल बसलेकिच्दा मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको धनौजी गाउँपालिका २ स्थित...
पर्सा प्रहरीले ठुलो परिमाणमा भन्सार छलीकाबदाम बरामद गरेको छ ।प्रहरीले विशेष सूचनाकोआधारमा भन्सार छलील्याउँदै गरेको मालवाहकट्रकसहित हाडे बदामबरामद गरेको छ ।
प्रहरीको विशेष टोलीले वीरगन्जबाट...
राैतहटको गाैर नगरपालिकामा रामाईलोमेला शुरू भएको छ ।
गौर नगरपालिकाका नगर प्रमुख सम्भु साहले गरे उद्घाटन !
गौर नगरपालिकाकावडा नम्बर ३ स्थित राइसमिल्सको मैदानमा एभरेष्टइभेन्ट म्यानेजमेन्ट...