पर्सा,जिल्लामा पर्ने,छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज,कुमार गुप्ताको निर्लज्ज भ्रष्टाचार,रोकिएन बजेटमा पारिवारिक लुटतन्त्र त छदैछ,यो कुरा त पालिकाभरिका जनता सबैले जानेको हो !
छिपहरमाई गाउँपालिकामा अध्यक्ष गुप्ताको...
नेपाल पुलिस कल्बका पहलवान त्रीलोकी यादवलेनई दिल्लीका पहलवानओम कारलाई हराएका छन् ।
नेपाल पुलिस क्लबसँग आबद्ध रहेको पहलवानत्रीलोकी यादवलेभारतको राजधानी दिल्लीकानामुद ओमकारलाई पराजित गरेका छन्...
बिरगंज नाकाको मितेरी पुल स्थित भारतीय एस. एस.बि.ले नेपाल तर्फ गोली चलागिएको छन् ।
पर्साको वीरगन्ज–रक्सौल नाकास्थित नेपाल तर्फको भूभागमा मंगलबार दिउँसो भारतीय सीमा सुरक्षा...
पर्सा प्रहरीले गर्यो खालि खोखा बरामद ।
पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा नम्बर १६ मा रहेको मितेरी पुलको दक्षिण पट्टी दसगजामा गोलि चलेको बुझिएको छ...
नव जनप्रहार संवाददाता । जिल्ला राैतहटआफूलाई जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपीको घुमुवा सादा पोसाकको प्रहरी बताएरविभिन्न ठाउँमा पैसा उठाउँदै आएका एक जनालाई प्रहरीले...