रौतहट जिल्लाका नेपाल प्रहरी द्वारा विभिन्नसंघ-संस्थाहरुको सहयोगमा बाढीबाट प्रभावितमानिसहरुलाई उद्धार पश्चातसुरक्षित स्थानमापुनःस्थापन तथानिःशुल्क खाना शिविरसञ्चालन गरिएको छ ।
नेपाल प्रहरीलाईहार्दिक बधाई ।
बैतडी जिल्ला मालपोत कार्यालय बैतडीका कार्यालय प्रमुखले सेवाग्राहीबाटघुस लिएको खुलेको छ ।
छुट जग्गा दर्ताका लागि आवेदन दिएका एक जना सेवाग्राहीबाट प्रमुख अशोक सार्कीले पाँच...
प्रमुख यादवमाथि आरोपवीरगञ्ज, बारा – यातायात व्यवस्था कार्यालय, बारा, नयाँ प्रमुख अर्विन्द यादवको आगमनसँगै सवारी चालक अनुमती पत्र(लाइसेन्स) वितरण प्रक्रियामा व्यापक आर्थिकअनियमितता सुरु भएको...
मन्त्रालयबाट तीन महिनाका लागि काजमा आएको यादवले छोटो समयमै अकुत सम्पत्ति कमाउने योजना बनाएका छन्।
वीरगञ्ज। दशैँको संघारमा कलैया स्थित यातायात व्यवस्था कार्यालय प्रमुख अर्विन्द...
महोत्तरीको मटिहानीबाटसशस्त्र प्रहरीले श्रोतनखुलेको दश लाख रुपैयाँसहित एक जनालाईनियन्त्रणमा लिएको छ ।मटिहानी नगरपालिका–७स्थित बोर्डर सीमा इलाकामा चेकजाँचकोक्रममा एकडारा गाउँपलिका–४ हलखोरीका २३ वर्षीयललित महारालाई श्रोत...