पूर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रनिगाहपुरमा नेपाल प्रहरीले यात्रु सहायताकक्ष स्थापना गरी सञ्चालन गरेको छ।
ठुला चाडपर्वको अवसरमा विभिन्न स्थानहरूबाट आफ्नो गन्तव्यमा जाने यात्रुहरूलाई सहजीकरणको...
भारतबाट ल्याएको ३५ टन अवैध प्याजसहितको ट्रक सर्लाही प्रहरीले नियन्त्रणमा लिएका छन् ।
सर्लाहीको मलंगवा घर भएका चुलाहि साहको तस्करीको प्याज रहेको बुझिएको छ ।सशस्त्र...
बाढीको प्रकोपमा फसेकारौतहट जिल्लामा विपद ब्यवस्थापनका लागि बसेको अत्यन्तै गंभिर बैठकमासहभागी भएकानगरप्रमुखहरु ।
नगर प्रमुखमध्येएकजना बैठकमानगर प्रमुख बाडीपीडितहरूकोचिन्तालेआराम गर्दैकोतस्बिर पनि हेर्नु ।
पर्सा प्रहरीले १ करोड ६७ लाख बराबरको मालबस्तुहरू लोड रहेको दुइटा ट्रकहरू पक्राउ गरि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएका छन् ।
पर्सा जिल्ला प्रहरी...