Saturday, July 18, 2026
Homeसमाचार

समाचार

चाडपर्व लक्षित घटना सुरक्षा न्यूनिकरण बिशेष अभियान सरू :

चाड पर्वलाई लक्षित गर्दैसुरक्षा ब्यवस्था पर्सामा सशस्त्र प्रहरी द्वारा कुकुरको साथमा चेक जाचमा कडाई । पर्सा जिल्लाको बिरगंज । बिरगंज भन्सारको मेन गेटमा सशस्त्र प्रहरी...

अरुलाई बचाउन जादा आफ्नै मृत्यु :

पहिरोमा पुरिएकालाई उद्धार गर्न जाँदा नेपाली सेनाका एकजना प्रमुखसेनानी (कर्णेल) मिलन केसीको मृत्यु भएको छ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-४चियानेमा रहेको सिन्धु बीच रिसोर्टमा पहिरो गएपछि...

जुवातास खेलिरहेको अवस्थामा २१ जनापक्राउ :

धनगढी उपमहानगरपालिका-७ भानु चोक बस्ने बिष्णु चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३२ वर्षीय राम सिंह चौधरी समेत १२ जनालाई प्रहरीले पक्राउ...

झ्याप्ले खोलामा बग्यो इन्टरनेशनल कन्फ्रेन्समा बंगलादेश जाने जुम्ल्याहा दाजुबैनी र आमाको सपना :

प्रदीप आचार्यबुटवलको कालिका मानवज्ञान माविमा कक्षा १० मा अध्ययनरत दिपेश भट्टराई र दिपिका भट्टराई अध्ययनमा तीक्ष्ण थिए । विद्यालयमा हुने हरेक गतिविधिमा क्रियाशील भएर...

दसैँमा घर जान टिकट काटेपछि हेर्दै सर्वसाधारण :

असोज १२ गतेदेखि दसैँको लागि बस तथा यातायातको सवारीसाधनका अग्रिम टिकट बुकिङ खुलेपछि काठमाडौँ गोगंबुस्थितनयाँ बसपार्कमा आइतबार बिहान दसैँमा घर जान टिकट काटेपछि हेर्दै...
spot_img

लोकप्रिय