Thursday, June 25, 2026
Homeसमाचार

समाचार

२० साउन, काठमाडौं । शितलनिवास सरेपछि पहिलो पटक राष्ट्रपति रामचन्द्र पौडेल आफ्नो निजी निवास बोहोराटार आएका छन् । शनिबार उनी काठमाडौंको बोहोराटारमा रहेको आफ्नो...

राष्ट्रपति निर्वाचित भएर शीतल निवासमा सरेका उनी पहिलो पटक बोहोराटारमा पुगेको प्रेस संयोजक खिला कार्कीले जानकारी दिए । राष्ट्रपति पौडेल फागुन २५ गते निर्वाचित...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौर हत्याकाण्डको छानविन र संघर्ष समितिसँग बार्ता गर्न चाडै टोली गठन गर्ने जनाएका छन् । प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका गौर...

गौर हत्याकाण्डका पीडित संघर्ष समितिको टोली न्यायको माग गर्दै शनिवार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो । भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले छिट्टै सचिवको नेतृत्वमा...

मनकामना अस्पतालमा ३ महिने गर्भवतीको मृत्यु :-अस्पतालमा तनावचितवन । चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचारको क्रममा तीन महिने गर्भवी महिलाको मृत्यु भएपछि अस्पतालमा तनाव भएको...

रक्तश्राव भएर अस्पताल आएकी नविनाको उपचारमा लापरबाही भएकोले मृत्यु भएको भन्दै आफन्तहरुले अस्पताल घेराउ गरेका छन् । उनको शुक्रबार दिउँसो अपरेशन गरिएको अस्पतालले जनाएको...
spot_img

लोकप्रिय