Thursday, June 25, 2026
Homeसमाचार

समाचार

बसपार्क प्रहरीको संरक्षणमा जुवातासजुवाखालबाट समातिए वडाध्यक्ष, प्रदेशका नेता र कर्मचारी

धनगढी । वडा प्रहरी कार्यालय धनगढीलाई मंगलबार बसपार्कको कलेल होटलमा जुुवातास भइरहेको सूचना प्राप्त भयो । वडा प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक उपेन्द्र बम...

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई सडकमा आउन सुझाव दिएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित स्वागत समारोहमा बोल्दै थापाले लिङदेनको नामै नलिई सरकार भ्रष्टाचार र तस्करीमा लिप्त भएको भन्दै यसलाई सडकबाटै निस्तेज पार्न सहकार्य...

साढे ७ लाख भन्दा बढी सदस्य रहेको माओवादी केन्द्रको दाबी

नेकपा माओवादी केन्द्रले आफ्नो पार्टी सदस्य संख्या ७ लाख ५२ हजार ९५६ रहेको दाबी गरेको छ । बुधबार पार्टीको केन्द्रीय समिति बैठकमा सांगठनिक प्रतिवेदन...

चितवनमा रविले सञ्चालन गरे निःशुल्क बस

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बुधबारदेखि निःशुल्क ‘ब्लुबस’ सञ्चालनमा ल्याएका छन् । प्रतिनिधि सभा सदस्यसमेत रहेका लामिछानेले आफ्नो निर्वाचन क्षेत्र चितवन क्षेत्र नम्बर...

पर्याप्त वर्षा नभएकाले पर्सा जिल्लाभर खेतहरूमा अझै रोपाइँ हुनसकेको छैन । जिल्लामा यस वर्ष समयमै वर्षा नहुँदा टारी खेतमा रोपाइँ हुन नसकेको हो ।

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाभर ७९ प्रतिशत भू–भागमा रोपाइँ सकिएको छ !“आकाशे पानीको भर पर्नुपर्ने ठाउँमा अझै पनि रोपाइँ हुनसकेको छैन, कुलो, नहरबाट पानीको...
spot_img

लोकप्रिय