Tuesday, June 23, 2026
Homeसमाचार

समाचार

एक वर्षमा भित्रियो साढे ३ हजार किलो सुननेपालमा एक वर्षमा साढे ३ हजार किलो सुन वैधानिक प्रणालीबाट आयात भएको देखिएको छ ।भन्सार विभागले सार्वजनिक...

विभागका अनुसार उक्त परिमाणको सुन आयातबाट सरकारले ३ अर्ब १२ करोड रुपैयाँ हाराहारी राजस्व संकलन गरेको छ ।सरकारले ल्याउन दिने कोटाअनुसार बैंकहरुले २२ अर्ब...

मुग्लिन-नारायणगढ सडकखण्डमा बस र ट्रक ठोक्किंदा ११ जना घाइते

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा ट्रक र बस ठक्कर खाँदा ११ जना घाइते भएका छन् ।आज बिहान साढे ७ बजेतिर भरतपुर महानगरपालिका-२९ चौधकिलो पुल नजिकै...

तिनाउ नदीले पार गर्‍यो खतराको तहबुटवल, मंगलबार बिहानैदेखि आएको अविरल वर्षाका कारण रूपन्देहीको तिनाउ नदीको जलसतह उच्च खतराको तहभन्दा निकै माथि पुगेको छ।बिहानैदेखि पहाडी...

यता वर्षाका कारण पहिरो खस्दा पाल्पा, अर्घाखाँची, प्युठान लगायतका जिल्लामा सडक अवरूद्ध भएका छन्। बुटवल–पाल्पा, गोरूसिंगे-सन्धिखर्क, राम्दी–रामपुर र भालुबाङ–प्युठान सडक पहिरो खसेका कारण अवरूद्ध...

नेपालमा पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यास खपत कम भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार पेट्रोल, डिजेल र खाना पकाउने एलपी...

गत आर्थिक वर्ष २०७९÷८० को अन्त्यसम्म दुई खर्ब ७८ अर्ब ७६ करोड ८९ हजार रुपैयाँको पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यास आयात भएको...

माधव नेपाल इन्डोनेसिया प्रस्थान, सिङ्गापुर र मलेसिया पनि पुग्ने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल त्रिदेशीय भ्रमणका क्रममा आइतबार राति करिब १२ बजे इन्डोनेसिया प्रस्थान गरेका छन् ।अन्तर्राष्ट्रिय...
spot_img

लोकप्रिय