Monday, June 22, 2026
Homeसमाचार

समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ का सभापति रवि लामिछानेले पार्टीबारे टिप्पणी र आलोचना गर्दा सबैलाई संयमित, मर्यादित र अनुशासित हुन आग्रह गरेका छन् ।

बूढानीलकण्ठ नगरपालिकामा आज आयोजित रास्वपाको नगर भेलामा सभापति लामिछानेले पार्टी पङ्क्तिलाई संयमित, शिष्ट र अनुशासित बन्न आह्वान गर्दै आलोचकलाई समेत संयमित र मर्यादित भएर...

नेकपा ‘एकीकृत समाजवादी’को केन्द्रीय सचिवालय बैठक भोलिसम्म स्थगित भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकमा नेताहरूले बोल्न क्रम...

बैठकले मुलुकमा विकसित राजनीतिक घटनाक्रम, पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, सङ्गठन सुदृढीकरण अभियानको समीक्षा तथा समसामयिक विषयमा छलफल हुनेछ । सङ्गठन सुदृढीकरण विशेष अभियानसम्बन्धी जानकारी...

मिटरव्याज सम्बन्धी विधेयकलाई लिएर यति बेला संसदमा दलहरू पक्ष र विपक्षमा उभिएका छन् । शुक्रबार विधेयक पारित गर्ने भन्दै अघिल्लै दिन तयारी गरेको सरकारले...

मिटरव्याज सम्बन्धी विधेयकमा नेकपा एमालेले भने दोहोरो रोल खेलिरहेको छ । विधेयकलाई भरसक तुहाउने पक्षमा लागिरहेको एमालेका सांसदहरुले भने विधेयक नआएको दिन किन नल्याएको...

५ लाख घुसहित पक्राउ परेका धुनषा मालपोतका निमित्त प्रमुख भ्रष्टाचारी ठहर -:

पाँच लाख रुपैयाँ घुसहित पक्राउ परेका मालपोत कार्यालय धनुषाका तत्कालीन निमित्त प्रमुख (मालपोत अधिकृत) सुनिलकुमार झा दोषी ठहर भएका छन्। विशेष अदालतले भ्रष्टाचार मुद्दामा...
spot_img

लोकप्रिय