Sunday, June 21, 2026
Homeसमाचार

समाचार

कोशी प्रदेशको मुख्यमन्त्रीमा गठबन्धन पक्षका कांग्रेसका उद्धव थापा नियुक्त भएका छन् । बिहीबार थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख खापुङले थापालाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । थापाले मुख्यमन्त्रीका लागि आजै सभामुख बाबुराम गौतमसहित...

सरकारको गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका एक जना कर्मचारी (सूचक) जबर्जस्ती करणी (बलात्कार)को आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विभागमा कार्यरत दाङ...

पीडितले दिएको किटानी जाहेरीका आधारमा पौडेललाई पक्राउ गरेर काठमाडौं प्रहरी अन्तर्गतको महिला सेलले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी काठमाडौं परिसरले जनाएको छ । उनलाई...

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले महानगरभित्रका सिफारिसबिना सरकारी जग्गामा बनाइएका कुनै पनि भौतिक संरचनाको नक्सा पास नगर्ने बताएका छन् ।

‘कानून प्रतिकूल सरकारी जग्गा लिजमा दिनेलिने कार्यको रोकथाम सम्बन्धमा’ शीर्षकमा बिहीबार सूचना जारी गर्दै मेयर बालेनले सरकारी जग्गामा कीर्ते गरी लिजमा दिएर आर्थिक लेनदेन...
spot_img

लोकप्रिय