Thursday, June 18, 2026
Homeसमाचार

समाचार

सिराहामा खानेपानी संस्थाका सुरक्षा गार्डको हत्या भएको छ । सोमबार बिहान ७ बजे मिर्चैया नगरपालिका–७ स्थित मिर्चैया साना सहरी खानेपानी संस्थामा एक पुरूषको शव...

वडा नम्बर ८ घर भई सोही संस्थामा सुरक्षागार्डको काम गर्ने ६० वर्षीय किशोरी राय कुर्मीको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय मिर्चैयाका...

उपत्यका ट्राफिक प्रहरीले ३ हजार १ सय ८० जनालाई कारबाही गरेको छ । पछिल्लो २४ घण्टा ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा सो संख्या बराबर...

ट्राफिक कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १ सय २३, लेन अनुशाषन उल्लङ्घन गर्ने १ सय ९५, रेड लाइट मिच्ने १ सय...

भुवनेश्वर । राज्यको गञ्जम जिल्लाको दिग्पाहान्डी प्रहरी सीमा अन्तर्गत खेमुण्डी कलेज नजिकै गए राति भएको बस दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने २०...

रायगडाबाट भुवनेश्वर जाँदै गरेको विवाह समारोहको बस दिग्पाहाण्डीस्थित खेमुण्डी कलेज नजिकै सरकारी बससँग ठोक्किएको समाचारमा जनाइएको छ । घटनालगत्तै स्थानीय प्रहरी रदमकलको टोली घटनास्थलमा पुगेको...

जनता समाजवादी पार्टी नेपालको विधान अधिवेसन जारी रहेको छ । अधिवेसनको दोस्रो दिन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको बिधान माथी सोमबार १० समुहमा बिभाजन...

हिजो आइतवार अध्यक्ष यादवले मस्यौदा विधान प्रस्ताव गरेका थिए, सोही प्रस्तावित विधानमा आजबाट समुहगत रूपमा छलफल हुन लागेको हो । बैठकमा केन्द्रीय कमिटीका ४ सय...

बागलुङको काठेखोला गाउँपालिका ३ धम्जा देउरालीमा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना भने घाइते भएका छन् ।

मृत्यु हुनेमा जिपमा सवार सोही ठाउँका १९ वर्षीय विजय वि.क रहेका छन् । घाइते भएका जिपमै सवार अन्य दुई जनाको धौलागिरी अस्पतालमा उपचार भएको...
spot_img

लोकप्रिय