Tuesday, July 21, 2026
Homeराजनीति

राजनीति

न मान्छ सरकार, न त आयोग मतदाताले स्वविवेकले गरे ‘नो भोट’

हेटौंडा–निर्वाचन आयोगले व्यवस्था नगरे पनि स्थानीय निर्वाचन–२०७९ अन्तर्गत् हेटांैडा उपमहानगरपालिकाको मतगणनाका क्रममा एक मतदाताले ‘नो भोट’ अंकित गरेका छन् । आपूmलाई मन परेको उम्मेद्वार...

मकवानपुरमा मतदान शान्तिपूर्ण

हेटौंडा–देशभर भएको स्थानीय तहको दोस्रो निर्वाचनअन्तर्गत् मकवानपुरका दश स्थानीय तहका ३ सय ६५ मतदानकेन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ । चुनावका लागि मकवानपुरमा १ हजार...

हेटौंडा–११ मा त्रिपक्षीय भिडन्त

हेटौंडा–हेटौंडा उपमहागरपालिका वडा–११ को अध्यक्षको दाबेदारी ३ जनाले गरेका छन् । नेकपा एमालेबाट जुना दाहालले उम्मेद्वारी दिएकी छन् । सिन्धुपाल्चोक जिल्ला ठोकरपा गाविसमा बासुदेव...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निशाना बनाएका छन् । चुनाव घोषणापछि...

हेटौंडा–१० मा सेवासुबिधामा एकद्वार प्रणाली

हेटौंडा–सत्ता गठबन्धनबाट हेटौंडा–१० मा वडाध्यक्ष उम्मेद्वार रमेशध्वज कार्कीले वडा कार्यालयबाट प्रदान गर्ने सेवासुबिधा एकद्वार प्रणालीबाट प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाली कांग्रेस र...
spot_img

लोकप्रिय